Overview: INLS Gandaki

अनेसास स्थापनाको पृष्ठभूमि
अनेसास गण्डकीको बारे अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना सन् १९९१ मा संयुक्त राज्य अमेरिकाको कोलोम्बिया डिस्ट्रिकमा भएको हो । यसै क्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको एउटा च्याप्टरको रूपमा सन् २०१६ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिको स्थापना भएको हो ।
Literary Figures
Mission Statement
The mission of INLS is to preserve and promote Nepali Identity by uniting people of Nepali origin around the world through continuous encouragement for promotion of Nepali languages through writing, reading, publishing, distributing, and translating Nepali literature, culture, art, music and dance.
Message from President

नमस्ते अनि साहित्यिक अभिवादन ! स्वदेश तथा विदेशमा रहेर नेपाली भाषा, साहित्य, कला, संगीतको क्षेत्रमा विशिष्ट योगदान पुरयाउनु हुने समस्त साहित्यिक मनहरुमा अनेसास गण्डकी समितिको तर्फबाट स्वागत गर्दछौं । अनेसासको मुल मन्त्रलाई अवलम्वन गर्दै नेपाली साहित्य, कला र संस्कृतिको संरक्षण एवं सम्वद्र्धनको निम्ति सदा क्रियाशिल भई अगाडी बढ्ने प्रण गर्दछौं ।
पुरा पढ्नुहोस् ...